Me
Forest Officer (2nd class) Prameshwar Paswan
कान्ति तालको अस्तित्व जोगाउन बिद्यार्थीको आग्रहनेपालगन्ज : नेपालगन्जमा रहेको कान्ति तालको अस्तित्व जोगाउन बिद्यार्थीहरुले आग्रह गरेका छन् । ‘प्राकृतिक सिमसार’ क्षेत्रका रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा रहेको उक्त तालको अस्तित्व नै मेटिने गरी मोटर बोट सञ्चालन गर्न खोजिएपछि बिद्यार्थीले यस्तो आग्रह गरेका हुन् ।
Published :- 2 years agoView News Article