रुख काटेको एक सातापछि रुख काट्ने अभियान सार्वजनिक गर्ने चलाख वडाध्यक्ष!पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे निकै चलाख निस्किए। बाँदर नियन्त्रणका लागि ’मेरो रुख म काट्छु’ अभियान चलाउन गत माघ १५ गते विज्ञप्तिमार्फत आव्हान गरेका वडाध्यक्ष पाण्डेले गाउँलेलाई सूचना पहिले नै रुख काट्न लगाएको तथ्य बाहिर आयो।Published :- 2 years agoView News Article