Me
Forest Officer (2nd class) Prameshwar Paswan
जल पुनर्भरणमा महिला तथा आदिवासी जनजातिपरापूर्वकालमा भिन्नभिन्न दिशाबाट आएका मानिसका झुन्ड कुनै निश्चित भूगोलमा रहँदै, बस्दै जाँदा उनीहरूले त्यहीं छुट्टै भाषा, संस्कृतिको विकास गरे । हिजोआजसम्म पनि त्यही भूगोलमा बसोबास गरिरहेका समुदाय आदिवासी जनजाति हुन् । अन्य समुदायचाहिँ आमरूपमा भाषा, धर्म, संस्कृतिसहित नेपालको भूभागमा भित्रिएका हुन् ।
Published :- 1 year agoView News Article