सामुद्रिक पाहुना चराले नेपालमा कोरल्यो बचेराकपिलवस्तु — सामुद्रिक चरा ठिमाहा फ्यालफ्यालेले कपिलवस्तुस्थित पन्छी आरक्ष जगदीशपुर तालमा बचेरा कोरलेको छ । जगदीशपुर पन्छी आरक्षको मध्य भागमा रहेको ढिस्कोको उत्तरपूर्वी कुनाका दुई ठाउँमा ठिमाहा फ्यालफ्यालेका ५ वटा बचेराका तस्बिर जनकपुरका डा. एसके सिंहले खिचेका छन् ।Published :- 1 year agoView News Article