Me
Forest Officer (2nd class) Prameshwar Paswan
कार्बन व्यापारबाट कसरी प्राप्त गर्न सकिन्छ लाभ?जलवायु परिवर्तन विश्वव्यापी समस्या बनिरहँदा नेपालजस्ता अति कम विकसित देशहरू झन् बढी प्रभावित छन्। जलवायु परिवर्तनमा भने यी देशको भूमिका नगन्य छ। तर हामी चुप लागेर बस्ने अवस्था छैन। जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अनुकूलन सम्बन्धित धेरै काम गरेर हामी योगदानमार्फत लाभ लिन सक्छौँ। त्यसमध्येको एक हो कार्बन उत्सर्जन न्यूनीकरण।
Published :- 1 year agoView News Article