बुढीराप्तीमा पनि देखियाे दुर्लभ डल्फिनचितवन — बुढीराप्ती खाेलामा पनि दुर्लभ हुँदै गएकाे जलचर डल्फिन देखा परेकाे छ । बिहीबार दिउँसाे राप्ती नदीमा पनि डल्फिन देखिएकाे थियाे । बुढी राप्ती खाेला राप्ती नदी मै गएर मिसिन्छ ।Published :- 1 year agoView News Article