बसाइँ सरी आउने ‘ग्रे-हेडेड ल्यापविङ’हिउँदका वेला जाडो छल्न फिरन्ते चरा प्रायः उत्तरी सिमाना हुँदै नेपाल भित्रिन्छन्। हामीकहाँ प्रचलित कथन छ– फिरन्ते चरा साइबेरियाबाट आउँछन् र हिउँद अन्त्य हुन लाग्दा उतै फर्कन्छन्। तर सबै चरा साइबेरियाबाट आउने होइनन्। चीन, जापान, कोरियाबाट पनि आउँछन्।Published :- 1 year agoView News Article