कार्बन व्यापार : मुलुकलाई हरित आम्दानीको नयाँ ढोका खुलेको हो?नेपालले कार्बन व्यापारको माध्यमबाट वन संरक्षणलाई आर्थिक लाभमा रूपान्तरण गर्न पहिलो सफलता पाएको छ। यो कति दिगो र सम्भावनायुक्त छ?
यो महीना नेपालले एक बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाबाट एक अर्ब ६० करोड रुपैयाँ हात पारेको छ। यो रकम पारम्परिक निर्यात, अनुदान वा वैदेशिक सहयोगका आमस्रोतबाट आएको होइन। बरु यो नेपालले पहिचान गरेको आर्थिक सम्भावनाको नयाँ तरीका हो, जुन मुलुकमा भएको वनजंगलले वातावरण रक्षार्थ गरेको योगदानको मूल्यांकनस्वरूप प्राप्त भएको हो।Published :- 1 year agoView News Article