Me
Forest Officer (2nd class) Prameshwar Paswan
*निजी तथा राष्ट्रिय वन (सामुदायिक वन,साझेदारी वन, धार्मिक वन) को रुख कटानको प्रक्रिया सहजफिक्कल (इलाम) : सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना हुने भएको छ। माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रुपमा प्रवद्र्धन तथा बहुआयमिक अनुसन्धानस्थलका रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक समिति अध्यक्ष प्रेम नाछिरिङ राईले बताए।
Published :- 1 year agoView News Article