Me
Forest Officer (2nd class) Prameshwar Paswan
श्रीलङ्कामा हात्तीको मृत्युदर किन बढ्यो ?कोलम्बो - श्रीलङ्कामा मानव र हात्तीबीच द्वन्द्व बढ्दै गएकाे विज्ञहरुले बताएका छन् । श्रीलङ्कामा मानिसको घर वरपर नरिवल, आँप र केराको रुख हुने हुँदा जङ्गलबाट हात्ती बस्तीमा आएर धेरै दु:ख दिने गरेको छ । घना जङ्गलभन्दा सयौँ मिटरको दूरीमा रहेको घर वरपर रहेका यस्ता फल हात्तीलाई मनपर्ने भएकाले बस्तीमा हात्ती पसेको विज्ञहरुले बताएका छन् ।
Published :- 2 years agoView News Article