इलाममा भेटियो दुर्लभ प्रजातिको कालो चितुवाइलाममा कालो चितुवा फेला परेको छ । जानकारका अनुसार यो दुर्लभ प्रजातिको हो । तर, यकिन भइसकेको छैन ।
सूर्योदय नगरपालिका–२, बागबिरेका टंक काफ्लेको बाख्राको गोठभित्र कालो चितुवा फेला परेको हो । राति नै आएर खोरमा रहेका बाख्राका दुई माउ र एउटा पाठी खाएपछि गोठमै बसेको चितुवा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।Published :- 9 months agoView News Article