Me
Forest Officer (2nd class) Prameshwar Paswan
निजी वनका कारण पर्ती जग्गा हराभरा हुँदैपूर्व पश्चिम राजमार्ग दक्षिणतर्फ अहिले १५ सय विघा क्षेत्रफलमा निजी वन रहेको छ । डिभिजन वन कार्यालय मोरङले नेपालमै पहिलो पटक निजी वन विस्तारका लागी निजी वन उत्पादन, प्रवर्द्धन तथा कृषि वन प्रणाली विकास कार्यक्रम अन्तर्गत वन लगाउने किसानलाई अनुदान समेत दिन थालेको छ ।
Published :- 2 years agoView News Article